2026-09-19 06:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पा नगरपालिकामा अहिलेसम्म एमालेलाई १०७ मत, माओवादीलाई १२३५ मत

असार १६, रोल्पा | रोल्पा नगरपालिकामा माओवादी र कांग्रेसको प्रतिस्पर्धा चल्दै गर्दा एमालेले निकै पछाडी परेको छ | 

सबैभन्दा अग्र स्थानमा रहेको माओवादी केन्द्रका पुरण क्षेत्री ‘करेन्ट’ले १२३५ मत (ताजा अपडेट) प्राप्त गर्दा कांग्रेसका उम्मेदवार लेखनाथ आचार्यले १०८१ मत पाएका छन् | त्यस्तै तेश्रो स्थानमा एमालेकि मिना शर्माली १०७ मत पात्र पाएकि छन् |

त्यस्तै नगरपालिकामा उपमेयर पदका लागि माओवादीकि कमला घर्ति मगरले १०४१ मत पाउँदा कांग्रेसकि मिश्री हमालले १०२३ मत पाएकी छन् | एमालेका उम्मेदवारले भने १३६ मत मात्र पाएका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई