२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलाको मालीकार्जुनमा प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले बिजयी

१७ असार २०७४, शनिबार ०२:३७

लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । दार्चुला जिल्लाको सबैभन्दा ठुलो गाउँपालीका मालीकार्जुन गाउँपालीकामा अध्यक्षपदमा ३,०८६ मत ल्याएर नेपाली काग्रेशका उम्मेदबार नरेन्द्र सिह धामी बिजयी भएका छन । 

उपप्रमुखमा नेकपा एमालेका उम्मेदबार पुस्पा अवस्थी (मेनका) २,९५८ मत ल्याएर बिजयी भएका छन । अध्यक्षपदमा निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदबार मोहन सिह धामीले २,५९२ मत प्राप्त गर्नुभएको छ । भने उपप्रमुखमा नेपाली काग्रेशका संगीता चन्दले २,६५६ मत प्राप्त गरेका छन ।

यसैगरी नेकपा माओबादी केन्द्र प्रमुखमा ९८४ र उपप्रमुखमा १,०४५, नेकपा संयुक्त, २३ र नयाँ शक्ति नेपाल ५ मत प्राप्त गरेको छ ।

यस्तै मालीकार्जुन गाउँपालीकाका वडाहरुमा समेत मिश्रित परिणाम आएको छ । गाउँपालीकाको वडा नम्बर १, ३, ५ र ६ मा नेपाली काग्रेश, वडा नम्बर २, ४ र ७ मा नेकपा एमाले तथा वडा नम्बर ८ मा नेकपा माओबादी केन्द्रका उम्मेदबार वडा अध्यक्षमा बिजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य