2026-09-19 06:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पा सुनछहरी र दुईखोलीमा पनि माओवादी केन्द्र विजयी

असार १७, रोल्पा । रोल्पाको सुनछहरी र दुईखोली गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।

रोल्पाको दुईखोली गाउँपालिकामा माओवादी केन्द्रका निमकान्त डाँगीले ४ हजार ६ सय ८ मत प्राप्त गरी विजयी भएका हुन । त्यसै गरी उपाध्यक्षमा माओवादी केन्द्रकै हितकुमारी बुढाले ४ हजार ६ सय ८ प्राप्त गर्दै विजयी भएकी हुन् । प्रतिद्वन्द्धीमा नेपाली काँग्रेसबाट अध्यक्षमा उम्मेदारी दिएका झक्कुप्रसाद घर्तीले १ हजार ९ सय ८९ मत पाएका छन भने उपाध्यक्षमा नेपाली काँग्रेसकी लक्ष्मी डाँगीले १ हजार ८ सय ९९ मत पाएकी छिन ।

यस्तै रोल्पाको सुनछहरी गाउँपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ । सुनछहरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका आश बहादुर पुनले २ हजार ५ सय ६१ मत प्राप्त गरी विजयी भएका हुन ।

त्यसै गरी उपाध्यक्षमा माओवादी केन्द्रकै पबित्रा घर्तीले २ हजार ३ सय २० प्राप्त गर्दै विजयी भएकी हुन् । प्रतिद्वन्दीमा नेपाली काँग्रेसबाट अध्यक्षमा उम्मेदारी दिएका दुर्गे बुढाले १ हजार १ सय ३६ मत पाएका छन भने उपाध्यक्षमा नेपाली काग्रेसकी सरु पुनले १ हजार १ सय ४१ मत पाएकी छिन । रोल्पाको थबाङ गाउँपालिकामा यसअघिनै माओवादी केन्द्र विजयी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई