लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । दार्चुलाको नौगाढ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । 

नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार प्रेमसिंह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । दार्चुलाको नौगाढ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । 

नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार प्रेमसिंह"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको नौगाढ गाउँपालिकामा एमाले बिजयी

१७ असार २०७४, शनिबार ०६:५१

लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । दार्चुलाको नौगाढ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । 

नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार प्रेमसिंह धामीले २,२८९ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगतसिँह ठगुन्नाले १,८१६ मत प्राप्त गरेका छन ।

त्यस्तै उपाध्यक्ष पदमा पनि नेकपा एमालेका गौरी ठगुन्नाले २,३०६ मत प्राप्त गदै विजयी भइन् । उनका प्रतिष्पर्धी कांग्रेसका लालमति धामी बोहराले १,७७७ मत प्राप्त गरिन् ।

त्यस्तै माओबादी केन्द्रका दलजीतसिँह धामीले १५३३ मत र उपाध्यक्षमा गायत्री रावलले १५१८ मत प्राप्त गरे ।

यो संगै दार्चुला जिल्लामा नेकपा एमाले र नेपाली काग्रेश ३–३ स्थानिय तह र नेकपा माओबादी केन्द्र १ स्थानिय तहमा बिजयी भएका छन । जिल्लाको दुहु र ब्यास गाउँपालीकाको मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य