लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । दार्चुला जिल्लाको मालीकार्जुन गाउँपालीकामा नेतामात्र हैन, ब्यपारी, बिद्यार्थी देखी पत्रकारहरुसमेत वडा अध्यक्ष पदमा बिजय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । दार्चुला जिल्लाको मालीकार्जुन गाउँपालीकामा नेतामात्र हैन, ब्यपारी, बिद्यार्थी देखी पत्रकारहरुसमेत वडा अध्यक्ष पदमा बिजय"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको एउटा गाउँपालीकामा बिद्यार्थी देखी पत्रकारसम्म बिजयी

१७ असार २०७४, शनिबार ११:०३

लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । दार्चुला जिल्लाको मालीकार्जुन गाउँपालीकामा नेतामात्र हैन, ब्यपारी, बिद्यार्थी देखी पत्रकारहरुसमेत वडा अध्यक्ष पदमा बिजयी भएका छन । 

जिल्लाकै सबैभन्दा कान्छो उम्मेदबारको रुपमा रहेका २६ बर्षीय चक्रसिह धामी मालीकार्जुन गाउँपालीका ४ मा वडाअध्यक्ष पदमा बिजयी भएका छन ।

धामी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दार्चुलाका जिल्ला कमिटी सचिवालय सदस्य एब. दार्चुला बहुमुखी क्याम्पस खलंगाका बिद्यार्थी समेत हुन । नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त्त प्यानललाइ पराजीत गर्दै धामी वडाध्यक्ष पदमा निर्वा्चित भएका हुन् ।

यस्तै सोही गाउँपालीकाको वडा नम्बर ७ मा नेपाल पत्रकार महासंघ दार्चुलाका सदस्य र प्रेस चौतारीका सदस्य साथै मिडिया विकास समाज नेपालका आजीवन सदस्य लोकेन्द्रसिह धामी वडाध्यक्षपदमा बिजयी भएका छन ।

मालीकार्जुन गाउँपालीकामा नेपाली काग्रेश र नेकपा एमालेको निकै रोचक प्रतिस्पर्धा समेत देखीएको थियो । गाउँपालीका प्रमुखमा काग्रेशका नरेन्द्रसिह धामी र उपप्रमुखमा नेकपा एमालेका पुस्पा अवस्थी बिजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य