१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड

९ मंसिर २०८१, आईतवार १७:१८

काठमाडौँ | सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले प्रदर्शनको २४ ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको २४ दिनसम्म देशब्यापी ४३ करोड ४० लाख रुपैयाँ ग्रस कमाएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले पछिल्लो शनिबारसम्मको कमाइ सार्वजनिक गरेको हो ।

शनिबार १ करोड ८० लाख ग्रस कमाउँदा शुक्रबार ९० लाख र विहिबार ९६ लाख ग्रस कलेक्सन गरेको छ । प्रदर्शनको २१ दिन बुधबारसम्म फिल्मको कमाइ ३९ करोड ७४ लाख थियो ।

चौंथो सातामा पनि फिल्मले आकर्षक कमाइलाई जारी राखेको छ । अकुपेन्सी र शोमा गिरावट आएपनि चौंथो सातामा पनि विजय बराल स्टारर फिल्म घरेलु बक्स अफिसको शीर्षस्थानमा छ । अहिले पनि काठमाडौं, पोखरा, चितवन लगायत ठूला सहरका केही मल्टिप्लेक्सको अकुपेन्सी शतप्रतिशत देखिन्छ ।

शुक्रबार प्रदर्शनमा आएका नयाँ फिल्मको ओपनिङ अपेक्षित हुन नसक्दा यसको फाइदा ‘पूर्णबहादुरको सारंगी’लाई पुग्ने देखिन्छ । बलियो ‘वर्ड अफ माउथ’ अझै कायम रहेकाले यो सातामा पनि फिल्मको अकुपेन्सी सुखद देखिने वितरक मनोज राठी बताउँछन् । यो फिल्मलाई सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार