लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ मडमा मतगणनामा धादली भएको भन्दै पुन मतगणना गर्न एमालेले माग गरेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ मडमा मतगणनामा धादली भएको भन्दै पुन मतगणना गर्न एमालेले माग गरेको छ । 

2026-09-19 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलामा धादली भएको भन्दै पुन: मतगणना गर्न माग


लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ मडमा मतगणनामा धादली भएको भन्दै पुन मतगणना गर्न एमालेले माग गरेको छ । 

नेकपा एमालेले शनिबार निर्वाचन आयोगलाई पुन मतगणना माग गर्दै निवेदन दिएको हो ।

मालिकार्जुन मड क र ख तथा लटिनाथ मावि बसेडी केन्द्र गरी कुल १,२२६ मत खसको भनिएपनि मतगणना पछि ११ सय ८५ मत मात्र खसेको सार्वजनिक गरिएपछि धादली भएको एमालेले आरोप लगाएको छ । उक्त वडाको बदर मतको समेत जानकारी गराइएको छैन ।

सरकारी पक्षले सत्ताको दुरुपयोग गर्दै काग्रेस जिताउने खेलमा लागेको एमालेले वडा नम्बर ३ का अध्यक्ष पदका उम्मेदवार मदनसिह धामीले आरोप लगाउनुभएको छ ।

पटक पटक निर्वाचन अधिकृतलाई धादली भएको जानकारी गराउँदा गराउँदै पनि सत्ताको दुरुपयोग गरी मतगणना गराएको एमालेको आरोप छ ।

यसैबिच मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथमा नेकपा एमालेको विजय जुलुसमाथी नेकपा माओवादी कार्यकर्ताहरुले ढुङ्गामुढा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई