असार १८, मोरङ | विराटनगर महानगरपालिकलाको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले अग्रता कायम नै राखेको छ । कांग्रेसका भीम पराजुलीले ३ हजार ३ सय ४५ मत पाएका छन् ।
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १८, मोरङ | विराटनगर महानगरपालिकलाको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले अग्रता कायम नै राखेको छ । कांग्रेसका भीम पराजुलीले ३ हजार ३ सय ४५ मत पाएका छन् ।
"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ – विराटनगर महानगरपालिकाको ताजा अपडेट

१८ असार २०७४, आईतवार ००:१९

असार १८, मोरङ | विराटनगर महानगरपालिकलाको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले अग्रता कायम नै राखेको छ । कांग्रेसका भीम पराजुलीले ३ हजार ३ सय ४५ मत पाएका छन् ।

त्यस्तै एमालेका विनोद ढकाल दोश्रो स्थानमा छन् उनले ३ हजार ५७ मत प्राप्त गरेका छन् भने संघीय समाजवादी फोरमका उमेश यादवले २ हजार २० मत प्राप्त गरेका छन् । 

त्यस्तै उपमेयरमा पनि कांग्रेसकै अग्रता छ । कांग्रेसका इन्दिरा कार्कीले २ हजार ६ सय ८१ मत प्राप्त गरेकी छन् भने लोकतान्त्रिक फोरमकी सूचि चौधरीले १ हजार ३ सय ४६ मत प्राप्त गरेकी छन् । त्यस्तै माओवादी केन्द्रकी नमिता न्यौपानेले १ हजार ४ सय ४६ मत हासिल गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा