लोकेन्द्र प्रशाद जोशी/असार १८, दार्चुला । दुहु गाउँपालिकामा नेपाली काग्रेसले एकलौटी जीत हासिल गरेको छ । 

नेपाली काग्रेसतर्फबाट गाउँपालिका अध्यक्ष "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी/असार १८, दार्चुला । दुहु गाउँपालिकामा नेपाली काग्रेसले एकलौटी जीत हासिल गरेको छ । 

नेपाली काग्रेसतर्फबाट गाउँपालिका अध्यक्ष "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको दुहु गाउँपालिकामा कांग्रेसको एकलौटी जीत

१८ असार २०७४, आईतवार ०१:४४

लोकेन्द्र प्रशाद जोशी/असार १८, दार्चुला । दुहु गाउँपालिकामा नेपाली काग्रेसले एकलौटी जीत हासिल गरेको छ । 

नेपाली काग्रेसतर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार पुलेन्द्रबहादुर कार्कीले २३ सय ९ मत ल्याएर विजयी भएका हुन् । उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका नरेन्द्र बडालले १६ सय ९७ मत ल्याएका छन ।

उपाध्यक्षमा नेपाली काग्रेसकै इश्वरी जोशी २२ सय ९  मत ल्याएर विजयी भएका छन । उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका राजेश्वरी वमले १६ सय ७५ मत ल्याए । दुहु गाउँपालिकाको ५ वटै वडामा काग्रेस विजयी भएको हो ।

वडा नम्बर १ मा जयबहादुर वम ३७८, वडा नम्बर २ मा गोविन्दसिह डडाल ६८७, वडा नम्बर ३ मा लालबहादुर वम ४६४, वडा नम्बर ४ मा गोपालसिह कार्की ४२६ र वडा नम्बर ५ मा दौलतसिह महर २८२ मत ल्याएर विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य