२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कमेडी सिरियल ‘गजब छ बा’ शनिबारदेखि प्रसारणमा आउँदै

१३ मंसिर २०८१, बिहीबार १५:३६

काठमाडौं । कमेडी सिरियल ‘गजब छ बा’प्रसारणमा आउने भएको छ ।

‘गजब छ बा’ सिरियल शनिबार साँझ ७:१५ बजे ‘लेखान्त अफिसियल’ युट्युब च्यानलबाट प्रसारणमा आउने निर्देशक तथा लेखक लेखान्त भुसालले जानकारी दिए ।

सिरियलमा रामचन्द्र अधिकारी ‘काजी बा’, सविता गुरूङ (ठूली), धर्मराज भट्टराई, मुकुन्द मैनाली, विनम कंडेल, लेखान्त भुसाल, सबिना आचार्य, रमेश बुढामगर, सबिन घिमिरे, बलराम घतानी, अनिल घर्ती, किशनबाबु बस्नेत लगायत कलाकारहरूलाई देख्न पाइनेछ ।

कमेडी सिरियलको रुपमा ‘गजब छ बा’ को निर्माण गरिएपनि प्रत्येक भागले जनचेतनामूलक सन्देश प्रवाह गर्ने निर्देशक भुसालले बताए । सिरियलमा कथाको पाटो पनि अब्बल भएको र चर्चित कलाकारहरुको अभिनयले गर्दा दर्शकहरुको मन जित्न सकिने उनको भनाई छ ।

सिरियलमा शिव विकको छायांकन, सन्दीप चौधरीको सम्पादन रहेनछ । शब्द, संगीत, गायनको काम विनय कार्कीले गरेका छन् ।

निर्देशक लेखान्त भुसालसंगै रमेश बाबु मगरको निर्देशन रहेको सामाजिक यथार्थको घटनामा आधारित सिरियल ‘भावीको लेखान्त’ ईमेज च्यानलबाट हरेक शुक्रबार राति ८ बजे नियमित प्रसारण भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य