८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर भिमदत्त नगरमा माओवादीले खाता खोल्यो

१८ असार २०७४, आईतवार ०८:३६

भास्कर के.सी./असार १८, कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका –२ मा माओवादी(केन्द्र)का डम्मबर कार्की (डि.के.) वडा अध्यक्षमा विजयी भएका छन् । 

उनले आफ्ना निकटतम नेपाली काग्रेसका प्रतिद्वन्द्विलाई ५ मतले पछाडि पारेका छन् । उनले ७९० मत लाएका थिए भने नेपाली काग्रेसका अध्यक्षका उम्मेदवारले ७८५ मत हासिल गरेका थिए । यसै जित सगै माओवादी(केन्द्र)ले भिमदत्त नगरपालिकामा आफ्नो खाता खोलेको छ ।

अहिले सम्म मतगणना भईसकेका वडाहरुमा वडा नं. १ मा नेपाली काग्रेस वडा नं. २ मा माओवादी (केन्द्र) र वडा नं. १९मा एमाले विजयी भएका छन् भने बाँकी वडाको मतगणना जारी छ ।

अहिले सम्म गणना भएको मतपरिणाम अनुसार मेयर÷उपमेयर काँग्रेस ३३००÷३४४७ एमाले २९३२÷२९९३ (माओवादी केन्द्र)११६६÷११७१ राप्रपा १०७१÷५२४ ले प्रतिस्पधा गरिरेहका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित मौसम पूर्वानुमान: पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ)