२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिफा वरियतामा नेपालको एक स्थान सुधार

२०८१, १४ मंसिर शुक्रबार १२:१२

काठमाडौँ | फिफा वरियतामा नेपालले एक स्थान सुधार गर्दै १७५औं स्थान हासिल गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपालले ३ अंक थप्दै ९३८ अंक प्राप्त गरेको छ। यसअघि नोभेम्बरको सुरूवातमा सार्वजनिक वरियतामा नेपालको अंक ९३५ थियो।

नोभेम्बर महिनामा नेपालले ताजिकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्दै आफ्नो प्रदर्शन सुधार गरेको हो। ताजिकिस्तानसँग पराजित भए पनि अफगानिस्तानलाई पराजित गरेपछि नेपालले अंक बटुल्न सफल भएको हो। आफूभन्दा माथिल्लो वरियताको टोलीलाई हराउँदा नेपालको स्थानमा सुधार भएको हो।

दक्षिण एसियाली मुलुकहरूमध्ये भारत १२७औं स्थानमा रहँदै सबैभन्दा अगाडि छ।

विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना कायमै छ भने फ्रान्स दोस्रो, स्पेन तेस्रो, इंग्ल्याण्ड चौथो, र ब्राजिल पाँचौं स्थानमा छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ