२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिडिओ कलमा अश्लील अंग देखाउन लगाई रेकर्ड गरी बेइज्जती गरेको आरोपमा एकजना पक्राउ

२०८१, १४ मंसिर शुक्रबार १४:००

काठमाडौं | नुवाकोटका सुरेन्द्र केसी साइबर क्राइम गरेका कारण प्रहरीको फन्दामा परेका छन्।

नुवाकोट तलाखु–५ घर भई शिवपुरी–१ बस्ने केसीले एक युवतीलाई सामाजिक सञ्जालमा पहिला साथी बनाए।

केसीले प्रेम प्रस्ताव राखी भिडिओ कल गरेको र अश्लील अंग देखाउन लगाई रेकर्ड गरी पीडित युवती र उनका आफन्तलाई पठाएर बेइज्जती गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ।

३६ बर्षिय केसीलाई विद्युतीय कारोबार ऐन अन्तर्गत ५ दिन म्याद थपिएको ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु