लोकेन्द्र प्रशाद जोशी/असर १८, दार्चुला । दार्चुलाका ९ वटै स्थानीय तहको नतीजा सार्वजनिक भएको छ । 

५ स्थानीय तहमा नेपाली कांग्रेस, तीन तहमा नेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/असर १८, दार्चुला । दार्चुलाका ९ वटै स्थानीय तहको नतीजा सार्वजनिक भएको छ । 

५ स्थानीय तहमा नेपाली कांग्रेस, तीन तहमा नेक"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलाका सबै तहको नतीजा सार्वजनिक, को कहाँबाट बिजयी ?

१८ असार २०७४, आईतवार १३:३७


लोकेन्द्र प्रशाद जोशी/असर १८, दार्चुला । दार्चुलाका ९ वटै स्थानीय तहको नतीजा सार्वजनिक भएको छ । 

५ स्थानीय तहमा नेपाली कांग्रेस, तीन तहमा नेकपा एमाले र १ तहमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । पछिल्लो पटक सार्वजनिक भएको दार्चुलाको व्यास गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको हो । 

ब्यास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका दिलिपसिह बुढाथोकी १९ सय १५ मत तथा उपाध्यक्ष हेमा भट्टले १६ सय ७ मत ल्याएर विजयी भएका हुन् ।

उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार दिलिपसिह डडालले १६ सय ७ मत ल्याए भने उपाध्यक्ष पदका उम्मेदवार तीरा कुवरले १६ सय ५० मत ल्याउनुभयो ।

व्यास गाउँपालिकाको वडा नम्बर १, ३ र ४ मा नेकपा एमालेले जितेको छ भने वडा नम्बर २, ४, ५ र ६ मा नेपाली काग्रेसले जितेको छ ।

यसअघि घोषणा भएका दार्चुलाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, दुहु गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा नेपाली काग्रेसले विजयी हासिल गरेको छ । 

नेकपा एमालेले अपि हिमाल गाउँपालिका, नौगाड गाउँपालिका, र लेकम गाउँपालिका जितेको छ भने नेकपा माओवादी केन्द्रले मार्मा गाउँपालिकामा जित हासिल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य