2026-10-14 12:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका १० वटै तहको मत परिणाम सार्वजनिक, कहाँबाट को बिजयी ?

कमल रावल/असार १९, अछाम । अछामको १० वटै स्थानिय तहको मतगणना सार्वजनिक भएको छ । 

जसमा नेपाली काग्रेस ५, नेकपा एमाले, ३ र नेकपा माओवादि केन्द्र २ स्थानमा विजयी भएको छ । जसमा नेपाली काग्रेसले कमलबजार नगरपालीका, पञ्चदेवल विनायक नगरपालीका, तुर्माखाद गाउपालीका, ढकारी गाउपालीका र जयगढ बान्नीगढी गाउपालीकामा जित हासिल गरेको छ । नेकपा एमालेले मुख्य व्यापारिक केन्द्र साँफेबगर नगरपालीका, सदरमुकामको मंगलसेन नगरपालीका र चौरपाटी गाउपालीकामा विजयी भएको छ । 

नेकपा माओवादी केन्द्रले रामारोशन गाउपालीका र मेल्लेख गाउपालीकामा जित हासिल गरेका अछामका मुख्य निर्वाचन अधिकृत हरि प्रसाद उपाध्याय पँगेनिले बताउनु भयो । अछामको मंगलसेन नगरपालिका, जयगढ बान्नीगढी गाउपालिका र मेल्लेख गाउपालिकामा नेपाली काग्रेस र नेकपा माओवादि केन्द्रले गठबन्धन गरेर चुनाव लडेको थिए । 

मंगलसेनमा एमालेले पराजीतगरेको थियो भने जयगढ बान्नीगढी र मेल्लेखमा गठबन्धन विजयी भएको थियो । 

यो सँगै अछाम जिल्लाका ४ सय ७५ जना जनप्रतिनीधी निर्वाचित भएका छन । असार १४ गतेको भएको अछामको दोस्रो चरणको निर्वाचनमा ७० प्रतिशतले मत खसेको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाले बताउनु भयो । 

मतदान तथा मतगणनाको समयमा सामान्य छिट पुट घट्ना भएपनी शान्तपुर्ण तरिकाले निर्वाचन सकिएको जिल्ला शान्ति सुरक्षा समितीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव