By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    3 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    6 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    7 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    7 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    10 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बागलुङ जीप दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना घाइते
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बागलुङ जीप दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना घाइते
काठमाडौँ - KTMबाग्लुङ्ग - BGLसमाज

बागलुङ जीप दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना घाइते

साझासवाल
Last updated: July 6, 2017 6:53 am
साझासवाल
1 Min Read
Share

असार २२, बागलुङ । बाग्लुङको साबिक रेश गाविस अहिलेको काठेखोला गाउँपालिका–७ जिरेदीमा बिहीबार जीप दुर्घटना हुँदा एक बालकसहित दुईजनाको ज्यान गएको छ ।    

ध १ ज १८८ नम्वरको जीप रेशबाट बागलुङ आउदै गर्दा जिरेदीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । 

दुर्घटनामा गलकोट नगरपालिकाका ६ वर्षीय  दिपक कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै घाइते  ७० वर्षीय लालबहादुर कार्कीको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जनाएको छ । दुर्घटनामा ६ जना घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते मध्ये ३५ वर्षीय पार्वती कार्की, २५ वर्षीय पुनम थापा र ३७ वर्षीय प्रेमबहादुर थापाको अवस्था गम्भिर रहेको छ । त्यस्तै ३५ बर्षीय मुक्तिराम थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

 घाईतेहरुको उपचारका लागि धवलागिरी अञ्चल अस्पताल बागलुङ ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख चन्द्र कुवेर खापुङले बताए । साविकको रेश गाविस वडा नम्वर ९ मा भएको दुर्घटनामा जीप सडकबाट २०० मिटर तल खसेको थियो । घटनाको बारेमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।  

Share This Article
Facebook Email Copy Link Print
Previous Article ७ नम्बर प्रदेशका ८५ स्थानीय तहको नतिजा सार्वजनिक
Next Article सर्वोच्चको मुख्य रजिष्ट्रारमा नहकुल सुवेदी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसल्यान - SLN

‘सल्यान पर्यटन’ ऐच्छिक विषयको रुपमा पढाइ हुने

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

मलेसियामा ठगेको आरोपमा ११ नेपाली पक्राउ

57 years ago
काठमाडौँ - KTMबैतडी - BTDसमाज

बैतडीमा एकाबिहानै जिप दुर्घटना, सडकबाट ५ सय मिटर तल खस्यो

57 years ago
काभ्रेपलान्चोक - KVPबागमती प्रदेशमुख्य समाचारसमाज

बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?