2026-08-20 11:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० औं ओभरमा काठमान्डु गुर्खाजले जोड्यो ७३ रन

काठमाडौँ | नेपाल प्रिमियर लिग एनपीएलको जारी खेलमा विराटनगर किंग्सबिरुद्ध १० औं ओभरमा काठमान्डु गुर्खाजले ५ विकेट गुमाएर ७३ रन बनाएको छ ।

पहिलो १० ओभरमा काठमान्डुले ५ विकेटको क्षतिमा ७३ रन बनाएको हो । सुरुवातमा विराटनगरको कसिलो बलिङमा काठमान्डुका ब्याट्म्यानलाई क्रिजमा टिक्न मुस्किल भएको थियो ।

५.३ ओभरमै विराटनगरका क्रिस सोलले डेन डउथवेटलाई १ रनमा आउट गरे । ३.३ ओभरमा विराटनगरका क्रिस सोललले भीम सार्कीलाई १ ओभरमा आउट गरेका हुन् ।

यस्तै, विराटनगरका सन्दीप लामिछानेले एकै ओभरमा २ विकेट लिएका हुन् । सन्दिपले २.१ ओभरमा माइकल लेभिटलाई १० रनमा आउट गरे । सोही ओभरको अन्तिम बलमा भने सन्दीपले गेर्हार्ड इरास्मलाई १२ रनमा आउट गरे ।

यसअघि, १.२ ओभरमा काठमान्डुका स्टीफन एस्किनाजी १ रनमा आउट भएका हुन् । विराटनगरका बसिर अहमदले आउट गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ११८ रनको लक्ष्य काठमान्डुले पछ्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध