२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएल लिग चरणमा सर्वाधिक रन बनाउने शीर्ष स्थानमा रोहित

२०८१, १ पुष सोमबार १७:३१

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरण समाप्त हुँदा सबैभन्दा धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल छन् ।

तालिकाको पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको लुम्बिनीले सात खेल खेल्दा दुई अंक मात्र जोडेको थियो । तर, टिमको प्रदर्शन खराब रहे पनि उत्कृष्ट लएमा रहेका रोहित हालसम्म लिगको सबभन्दा धेरै रन बनाउने खेलाडीमा कायम रहेका हुन् ।

रोहितले लुम्बिनीबाट सात खेल खेल्दा दुई अर्धशतकसहित २७९ रन बनाएका छन् । बलिङतर्फ पनि उस्तै प्रदर्शन गरेका रोहितले सात खेलमा आठ विकेट लिएका छन् ।

ब्याटिङमा रोहितलाई पछ्याइरहेका चितवन राइनोजका रवि बोपाराले सात खेलमा २३३ रन बनाएका छन् । रोहितलाई उछिन्न बोपाराले इलिमिनेटरमा कर्णाली याक्सविरुद्ध ४७ रन बनाउनु पर्ने हुन्छ ।

यस्तै, यो सूचीको तेस्रो स्थानमा रहेका पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ६ इनिङमा २२४ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै