२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कांग्रेसमा बीपीको नाम लिएर उम्किने परिपाटीको विकास भएको छ : महामन्त्री गगन थापा

२०८१, ५ पुष शुक्रबार १७:२१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बीपी कोइरालाको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रममा बोल्दै पार्टीभित्र नेताहरूलाई सुनेको आधारमा मात्र बीपीको नाम जोडेर कुरा नगर्न आग्रह गरे ।

थापाले बीपीको नाम र सन्दर्भ सन्दर्भका आफैंले अध्ययन गरेर मात्रै प्रयोग गर्न आग्रह गरे । ‘तर आफूलाई लागेको कुरा बीपीको नाममा भन्ने र आफू उम्किने बाटो खोज्ने अभ्यास बढेको छ,’ उनले असन्तुष्ट व्यक्त गरे |

थापाले भने, ‘ ‘पार्टीभित्र कयौँ विषयहरू छन् । कसैलाई संघीयता मन नपर्ला, कसैलाई संविधान मन नपर्ला । कसैलाई के मन नपर्ला’ उनले भने, ‘यो कुरा ठिक भएन भन्दै गर्दा बीपी कोइरालाले भन्नुभएको ठिक भएन भनेर भन्दिने कुरा छ ।’

महामन्त्री थापाले खासगरी धर्मका सन्दर्भमा बीपीलाई जोडेर आफ्नो कुरा बोल्ने अभ्यास बढी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो