२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जङ्गम पक्राउ

२०८१, ७ पुष आईतवार १८:००

काठमाडौँ | काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जङ्गम पक्राउ परेका छन् । भरत जङ्गम सहकारीका पूर्वअध्यक्ष हुन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

साई स्वागत सहकारीमा अध्यक्ष जङ्गम, उपाध्यक्ष निकिता पौडेल (रवि पत्नी) थिइन् । उनीहरूले सहकारीको पैसा अपचलन गरेर अन्य पदाधिकारीहरू सम्पूर्ण ‘डमी’ सञ्चालक समिति गठन गरेर बाहिरिएका थिए ।

सहकारीको सदस्य नै नभएका र सम्पर्कमै नरहेका मानिसहरूको सञ्चालक समिति बनाएर बाहिरिएको काठमाडौं महानगरपालिकाले गरेको एक अध्ययनले देखाएको थियो ।

संस्थाका पूर्वसञ्चालकले बचतकर्ताको रकम हिनामिना गरेपछि जिम्मेवारी पन्छाउने उद्देश्यले त्यसो गरेका थिए । साधारण सभामा अनुपस्थित तथा सदस्य नरहेको व्यक्ति निशा खड्का उपाध्यक्ष बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो