Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभामुखलाई भेटेर रास्वपा सांसदले भने: ‘रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न मिल्दैन’

२०८१, ८ पुष सोमबार १४:०४

काठमाडौँ | रास्वपाका सांसदहरुलेले सभामुख देवराज घिमिरेलाई भेटेर सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न नमिल्ने जिकिर गरेका छन्।

सम्पत्ति शुद्धीकरणसहित ३ कसुरको मुद्दा दर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बनबारे छलफल चलिरहेको बेलामा रास्वपा सांसदहरु सभामुखको कार्यकक्षमा पुगेका हुन्।

सोमबार बिहान सिंहदरबारस्थित कार्यालय सभामुख घिमिरेसँग भेट गर्दै रास्वपका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिको सांसद पद निलम्बन गरिए कानुनको बर्खिलाप हुने र निलम्बन गरिए रास्वपाले यसविरुद्ध अदालत जाने तयारी समेत गरेको बताएका हुन्।

उनीसँग सांसद गणेश पराजुली र सोबिता गौतम पनि सँगै थिए। जवाफमा सभामुख घिमिरेले आफूले नियम कानुनअनुसार निर्णय गर्ने बताएका थिए।

‘उहाँहरुको कुरा नोटिस निकाल्न मिल्दैन भन्ने छ’, सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले भने, ‘सभामुखले हामी कानुन नियमहरु हेर्छौँ। विधिबमोजिम नै नोटिस निकाल्ने वा ननिकाल्ने निर्णय गर्छौँ भन्नुभयो।’

रास्वपाका सभापति रहेका रविमाथि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालत कास्कीमा ३ वटा मुद्दा दायर गरेको थियो। सोको जानकारी सभामुख घिमिरेलाई पनि आइतबार नै गराइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा