2026-07-05 02:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमृत क्याम्पसमा अखिल क्रान्तिकारीको कार्यक्रममा झडप, एक घाइते

काठमाडौँ | नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव शक्तिबहादुर बस्नेत उपस्थित भएको कार्यक्रममा झडप भएको छ। झडपमा एक जना घाइते भएका छन्।

अखिल क्रान्तिकारी अस्कल क्याम्पस कमिटीले आयोजना गरेको २०८१ ब्याज स्वागत कार्यक्रममा आयोजकद्वारा बोलाइएका बाहिरी क्याम्पसबाट आएका अतिथिहरूले अमृत क्याम्पस खेलमैदानमा खेलिरहेका क्याम्पसका विद्यार्थीहरूलाई धम्क्याएपछि झडप शुरु भएको हो।

उनीहरुले खेलमैदान छोड भनेर अनेरास्ववियुका केही नेताहरूलाई मुक्का प्रहार गरेपछि अमृत क्याम्पस कमिटी त्यसको प्रतिरोधमा उत्रिएको थियो। त्यसपछि अनेरास्वबियु अस्कल क्याम्पस कमिटी र क्रान्तिकारी अस्कलबिच झडप भएको हो।

अखिल क्रान्तिकारीद्वारा आयोजित उक्त कार्यक्रम अहिले स्थगित भएको छ । अहिले घटनास्थलमा प्रहरीहरू तैनात अवस्थामा रहेको बताइएको छ।

अनेरास्ववियुमा आस्थावान प्रथम वर्षमा अध्ययनरत विद्यार्थी सुरज पोखरेललाई क्रान्तिकारीका अतिथिहरूले आक्रमण गरेर घाइते बनाएपछि झडपको माहोल सिर्जना भएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै