2026-09-18 11:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमाबुवा बन्दै गायक जोडी मेलिना-कमल

काठमाडौँ | गायिका मेलिना मैनाली आमा बन्ने भएकी छन्। उनले चाँडै पहिलो सन्तान जन्माउने भएकी हुन्।

मेलिनसहित उनका श्रीमान् तथा गायक कमल खत्रीले चाँडै आमाबुवा बन्न लागेको जानकारी दिएका हुन्।

सांगीतिक जोडीसमेत रहेका दुवैले प्रेग्नेन्सी स्टोरीलाई समेटेर म्युजिक भिडिओसमेत ल्याएका छन्।

शुक्रबार बिहान ‘दिन प्रतिदिन’ गीत सार्वजनिक गर्दै मेलिनाले लेखेकी छन्, ‘एउटा मेरो मुटु धड्की रहेछ, अर्को मेरो बच्चाको मुटु धड्की रहेको छ। तिमीलाई यो संसारमा ल्याउन म निकै नै आतुर छु। अहिले म एउटा आमा बन्ने सुन्दर सौभाग्यलाई अनुभव गरिरहेकी छु। र, यो खुसी हजुरहरूलाई पनि सुनाउँदै छु।’

कमलले पनि आमाबुवा बन्न लागेको खबर सुनाउन पाउँदा निकै खुसी लागेको फेसबुकमा उल्लेख गरेका छन्। कमल र मेलिनाले २ वर्षअघि प्रेम विवाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई