कमल रावल/साउन १, अछाम । साफेबगर नगरपालीकाका नगर प्रमुख कुल बहादुर कुवरले आफुमा आएको सबै चुनौती अवसरका रुपमा रुपान्तरण गरेर अघि बढ्ने बताउनु भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/साउन १, अछाम । साफेबगर नगरपालीकाका नगर प्रमुख कुल बहादुर कुवरले आफुमा आएको सबै चुनौती अवसरका रुपमा रुपान्तरण गरेर अघि बढ्ने बताउनु भएको छ । 

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सबै चुनौती अवसरका रुपमा रुपान्तरण गरेर अघि बढ्छु: नगरप्रमुख कुवर

१ श्रावण २०७४, आईतवार ०४:२५


कमल रावल/साउन १, अछाम । साफेबगर नगरपालीकाका नगर प्रमुख कुल बहादुर कुवरले आफुमा आएको सबै चुनौती अवसरका रुपमा रुपान्तरण गरेर अघि बढ्ने बताउनु भएको छ । 

साँफेबगर नगरपालीकाको नगर प्रमुखमा आम जनताले केही आशा भरोसा गरेर निर्वाचित गराएकाले सबै जनताको भावनालाई कदर गर्दै काम गर्ने बताउनु भएको हो । 

नगरपालीको प्रमुखमा निर्वाचित भएपछी कार्य सम्हालेको एक सातामा रेडीयो रामारोशनको रामारोशन चौतारीमा बोल्दै उहाँले जनतालाई सुुखि र समृद्ध बनाउन युवालाई रोजगारिको सृजना गरि ब्यावसायमा आत्मनिर्भर गराउने, कृषिको आधुनीकिरण गरि जडीबुटी, पर्यटन व्यावसायलाई अघि बढाई स्वरोजगार गराई आत्म निर्भर बनाउने बताउनु भयो । 

साफेबगर क्षेत्र भित्र पर्ने दुर दराजका वडामा अहीले पनी विद्युत सेवा, सडक, खानेपानी जस्ता आवश्यकतामा समस्या जस्ताको तस्तै रहेकाले त्यसका लागि समेत पहल गरिने जानकारी दिनु भयो । साँफेबगरको पर्यटनका क्षेत्र, बैजनाथ धाम, खप्तड जस्ता पर्यटकिय स्थलको सँरक्षण सम्बर्धनका लागि योजना बनाईने बताउनु भयो । 

आर्थिक बिकासको मुख्य बिकासको पाटो बुढीगडा हाईडोपावर, साफेबगर मेघासिटीको कामलाई छिटो भन्दा छिटो निरन्तरता दिनका लागि पहलका साथै आग्रह गर्ने बताउनु भयो । 

एक अर्को प्रसँगमा उहाँले बिकास निर्माणका कार्य उपभोक्ताबाट प्रभावकारी रुपमा हुन नसकेको भन्दै आम नागरिकको गुनासो बढी आउने गरेकाले आगामी दिनमा यसलाई चुस्त दुरुस्तका साथ पारदर्शिता ल्याउनका लागि राम्रो काम गर्ने पुरुस्कार र नराम्रोलाई कारबाहीको लागि अघि बढाउने बताउनु भयो । युवाहरुले रोजगारि मागेर मात्र नभई शिक्षित युवालाई आवश्यक शिप, तालिम आर्थिक गतिविधिका लागि कार्यक्रम आफनो नगर अघि बढाउन तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो