२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्साल क्षेत्र पर्यटकीय गन्तव्य बोकेको क्षेत्र होः गगन थापा

२०८१, ५ माघ शनिबार ११:५५

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्साल वडा–१ अन्तर्गत नाग पोखरीदेखि भगवती बहालसम्म र कमल पोखरीदेखि नरसिंह चोकसम्म परम्परागत पैदल सम्पदा मार्गको शुभारम्भ गरेका छन् ।

शनिबार एक विशेष कार्यक्रमबीच उनले पैदल सम्पदा मार्गको शुभारम्भ गरेका हुन् ।

उक्त पैदल सम्पदा मार्गको शुभारम्भ गर्दै उनले सबैलाई यस क्षेत्रका बारेमा जानकारी गराउन आफूले पैदल सम्पदा मार्गको शुभारम्भ गरेको बताए ।

उनले नाग पोखरीदेखि भगवती बहालसम्म र कमल पोखरीदेखि नरसिंह चोकसम्म राम्रोसँग विकास गर्न सके पर्यटकिय गन्तव्य बन्न सक्ने बताए ।

उनले भने, ‘ नक्साल वडा–१ अन्तर्गत नाग पोखरीदेखि भगवती बहाल र कमल पोखरीदेखि नरसिंह चोक सबैभन्दा पुरानो बस्ती भएको सहर हो । तर काठमाडौँ उपत्यकामा बस्ने कतिपय मान्छेहरूलाई यो ठाउँमा यस्तो छ भनेर जानकारी समेत छैन, यहाँको स्थानीय समुदाय, स्थानीय सरकार मिलेर अलिकति ढंग पुगाएर विकास निर्माण गर्‍यौँ भने यो काठमाडौँबासीलाई मात्र होइन काठमाडौँ बाहिरबाट आउने मानिसहरूको लागि पर्यटकीय क्षेत्र बन्न सक्छ । नक्साल क्षेत्रभित्र धेरै सम्पदाहरु छन्, यो क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते