2026-08-29 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

घरघरमा पुगेर मतदाता धन्यवाद दिदैँ ध्वज बहादुर कुवँर

साउन १, अछाम । नेपाली कांग्रेस अछामका नेता ध्वजबहादुर कुवँर यतिबेला गाँउ गाँउमा पुगेर मतदातालाई धन्यवाद दिईरहेका छन । स्थानिय तह निर्वाचनमा आफु र कांग्रेसलाई मतदान गर्ने साँफेबगर नगरपालिकाका सबै वडाका मतदातालाई भेटेर धन्यवाद दिईरहेका हुन । 

नेपाली काँग्रेस साँफेवगर नगरपालिकाको मयेर पदमा पराजित भएर पनि उहाँ अहिले सबै वडामा पुगेर मतदातालाई धन्यवादका साथै बिचलित नहुन आग्रह समेत गरिरहेका छन । भटेका क्रममा उहाँले आफ्ले जिते सरह भएको भन्दै साँफेवगर नगरको विकासका लागि आफु सधैँ अग्रसर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

बुढगंगामा तटबन्धन र साँफेबगर क्षेत्रलाई व्यवस्थित पार्न आफुले पहले गर्नेमा समेत उहाँले जोड दिनु भएको छ । प्रत्येक वडा बाट भिलेज प्रोफाईल तयार गरि विद्धमान समस्याको पहिचान गर्न बिजेता वडाध्यक्षहरु अग्रसर हुनुपर्नेमा जोड दिएका छन । साँफेबगर नगरका सबै वडाका मतदातालाई भट्ने लक्ष्य समेत रहेको उहाँले बताएका छन । 

काँग्रेसका विजयी वडाध्यक्ष लगायत सदस्यहरुलाई नवाठानामा आज एक कार्यक्रमका वीच नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका कुवँरले बधाई तथा शुभकामना दिदै आगामि वजेटमा सबैभन्दा पहिले पातलकोट, खप्तड हुदै भेरासैन, देविस्थानको भिर्कु र बाब्लाको ओलासम्म सडक निर्माणका लागी बजेट विनियोजित गरी त्यस क्षेत्रका नागरिकलाई यातायातको सुविधाका लागि नेपाली काँग्रेसका विजयी वडाध्यक्ष लगायत सदस्यहरुलाई बैठकमा महत्वपूर्ण भुमिका खेल्न निर्देशन समेत दिनु भएको छ । 

साथै उहाँले नगरमा हुने सुविधा दुर्गम सम्म पुगाउनको लागि नगरपालिकाले महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताउदैे स्थानिय स्तरमा भए गरेको आर्थिक गतिविधिको पनि खोजि नीति गर्न प्रतिनिधीलाई आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु