साउन ४, डडेल्धुरा । प्रधानमन्त्री एवंम नेपाली काग्रेंसका सभापति शेर बहादुर माथि नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली खनिएका छन् । 

दोस्रो चरणको निर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ४, डडेल्धुरा । प्रधानमन्त्री एवंम नेपाली काग्रेंसका सभापति शेर बहादुर माथि नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली खनिएका छन् । 

दोस्रो चरणको निर्"/>

2026-09-19 09:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको गृहनगर पुगेर देउवामाथि खनिए ज्ञवाली


साउन ४, डडेल्धुरा । प्रधानमन्त्री एवंम नेपाली काग्रेंसका सभापति शेर बहादुर माथि नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली खनिएका छन् । 

दोस्रो चरणको निर्वाचन सकिए पछि ७ नम्बर प्रदेशका जिल्लाको स्थिति अध्ययन गर्न तथा जनप्रतिनिधीहरुसंग भेटघाट गर्ने डडेल्धुरा पुगेका ज्ञवालीले दोस्रो चरणको निर्वाचनमा प्रधानमन्त्री देउवाले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् ।  

प्रेस चौतारी नेपाल डडेल्धुरा साखाले बुधवार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हन् । प्रधानमन्त्री देउवाले निर्वाचनका समयमा निर्वाचन आचार संहिताका न्युनतम मर्यादाको समेत उल्लंङघन गरेको भन्दै उनले प्रधानमन्त्री स्वयंमले चुनावको कमाण्ड समालेर हप्तौँ सम्म गृह जिल्ला बसेको आरोप लगाएका छन् । 

साथै उनले प्रतिकुल अवस्थामा पनि नेकपा एमालेले अमगरगढी नगरपालिकामा गरेको विजय सिंगो एमालेको लागि प्रेरणादायि भएको बताएका छन् । पूर्व प्रचार बिभागका सचिव समेत रहेका ज्ञववली डडेल्धुरामा कांग्रेसले उम्मेदवारी दिए मात्रै पुग्छ प्रचार नै गर्नु पर्दैन र नेकपा एमाले त नगन्य शक्ती हो, भन्ने भ्रम तोडेको बताएका छन् ।

उनले अहिलेको सरकार बाहना बाजि गर्दै चुनावबाट भागिरहेको आरोप लगाएका छन् । ‘नेपाली काग्रेंस र माओवादीलाई चुनाव नाम बाट नै एक खालको एलर्जी जस्तो भएको छ’ उनले भने ‘जान्छ जान्छ खाने संग डराउछ भने झै माओवादी र काग्रंसलाई चुनाव भने देखी नै एलर्जी होला जस्तो छ । तर उहाँहरु चुनाव बाट पाउन हुन्न ।’ उनले छिटो भन्दा छिटो चुवानको बाताबरण बनाउन पहिलो काम भनेको  निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेर त्यस सम्बन्धी काम अगाडी बढाउन रहेको बताएका छन् ।

यस्तै उनले पार्टीमा उल्लेख्य ढङ्गले परिर्वतन भैरहेको र आउने केहि दिन भित्रै एमाले पहिलो पार्टी हुने भर पर्दो आधार तयार भएको बताएका छन् । साथै उनले नव निर्वाचित जनप्रतिनिधिलाई सम्झना लायक काम गर्न समेत निर्देशन दिएका छन् । राम्रा काम गर्न गणितिय हिसावले आफुहरुलाई अप्ठेरो पार्ने काम भए जनताको बिचमा गएर जनताबाट दवाव सिर्जना गर्नु पर्ने धारणा राखेका छन् ।

उनले सुरक्षा निकाय, निर्वाचन आयोग तयार हुदा हुदै पनि निर्वानचनलाई चरण–चरणमा पु¥याउने काम अनावश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई