साउन ५, काठमाडौं । नेपालको व्यापार घाटा वर्षेनि अघिल्ला वर्षहरुको तुलनामा गत आर्थिक वर्षमा व्यापार घाटा ९०९ अर्ब ३६ करोड रुपैँया व्यापार घाटा भएको छ । निर्यातको तुलनामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, काठमाडौं । नेपालको व्यापार घाटा वर्षेनि अघिल्ला वर्षहरुको तुलनामा गत आर्थिक वर्षमा व्यापार घाटा ९०९ अर्ब ३६ करोड रुपैँया व्यापार घाटा भएको छ । निर्यातको तुलनामा"/>
२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यापार घाटा २७ प्रतिशतले बढ्यो

२०७४, ५ श्रावण बिहीबार १०:२१

साउन ५, काठमाडौं । नेपालको व्यापार घाटा गत आर्थिक वर्षको तुलनामा २७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा ९०९ अर्ब ३६ करोड रुपैँया व्यापार घाटा भएको छ । निर्यातको तुलनामा आयात अत्याधिक वृद्धि भएपछि व्यापार घाटा उच्च भएको हो ।

आर्थिक वर्ष २०७२–७३ मा ७०४ अर्ब ४६ करोड रुपैँया व्यापार घाटा रहेको थियो । एक वर्षको अवधिमा व्यापार घाटा २०४ अर्ब ९ करोड रुपैँयाले वृद्धि भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, गत आर्थिक वर्षमा ९८४ अर्ब ७ करोड रुपैँयाको आयात भई ७४ अर्ब ७१ करोड रुपैँयाको निर्यात भएको छ ।

भूकम्पपछिको पुनर्निर्माणका लागि निर्माण सामग्रीको आयात अत्याधिक वृद्धि भएकाले आयातमा आर्थिक वर्ष २०७२–७३ को तुलनामा २७ प्रतिशतको वृद्धि देखिन्छ । आयात अत्याधिक भएपनि निर्यात भने सामान्य ६३५ प्रतिशतको वृद्धि देखिन्छ । गत आर्थिक वर्षमा आयात र निर्यात गरी नेपालको कुल वैदेशिक व्यापार १,०५८ अर्ब ७८ करोड रुपैँया पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो