२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा एमालेका दुई जिल्ला सदस्य कार्वाहीमा परे

२०७४, ५ श्रावण बिहीबार १५:२९

लोकेन्द्र प्रशाद जोशी/साउन ५, दार्चुला । दार्चुला जिल्लामा नेकपा एमाले जिल्ला कमिटी सचिवालय बैठकले दुइ जना जिल्ला कमिटी सदस्यलाइ पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको छ । 

स्थानीय तह निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवारको विरुद्ध जाने दुहु गाउँपालिकाका धनबहादुर कुवर र गौरी बडाललाई कार्वाही गरेको हो ।

एमाले जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा बसेको बैठकले दुहु गाउँपालिकाका आधिकारीक उम्मेदवार नरेन्द्रसिह बडालको विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने धनबहादुर कुवर र पार्टीको विरुद्ध प्रचार प्रसारमा जाने गौरी बडाललाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो ।

दुवै जनालाई नेकपा एमाले स्थायी कमिटीले जारी गरेको निर्देशन अनुसार कार्वाही गरिएको हो । दुहु गाउँपालिकामा एकलौटी रुपमा काग्रेसले विजयी हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ