२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाँसबारीको जग्गा सरकारको नाममा फिर्ता भएकोले मुद्दा फिर्ता भएको हो : महेश बस्नेत

२०८१, २३ माघ बुधबार १३:०४

काठमाडौँ | नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले बाँसबारीको व्यक्तिको नाममा गएको जमिन सरकारको नाउमा फिर्ता भएकाले मुद्दा फिर्ता भएको स्पष्ट पारेका छन् । बाँसबारी जग्गा प्रकरणमा महान्यायाधिवक्ताले मुद्दा फिर्ता लिएको विषय सामाजिक सञ्जालमा चर्चा भैरहेको बेलामा एमाले नेता बस्नेतले यस्तो तर्क गरेका हुन् ।

उनले रवि लामिछाने र जिबी राईले ठगेको ६८ करोड फिर्ता गरे स्वतः महान्यायाधिवक्ताले मुद्दा फिर्ता लिने दाबी गरेका हुन् । उनले बाँसबारी जग्गा प्रकरणको मुद्दा फिर्ता लिएको विषयमा महान्यायाधिवक्तालाई पैसासँग जोडेर गाली गर्नु अल्पज्ञान र ठगको पक्षपोषण गर्नु भएको स्पष्ट पारेका छन् ।

बस्नेतले फेशबुकमा लेखेका छन्–

रवि र जिबीले ठगेको ६८ करोड फिर्ता गरेत स्वत महान्यायाधिवक्ताले मुद्दा फिर्ता लिन्छन । बाँसबारीको व्यक्तिको नाममा गएको जमिन सरकारको नाउँमा फिर्ता भइसकेकोले मुद्दा फिर्ता भएको हो। यो विषयमा महान्यायाधिवक्तालाई पैसा संग जोडेर गाली गर्नु अल्पज्ञान र ठगको पक्षपोषण गर्नु हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा