निरोजकुमार थापा | साउन ७, रामेछाप | नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (वि.सं १९८१–२०३५) को ३९ औं स्मृति दिवस आज देशैभर मनाईएको छ । वि.सं २००६ सालमा नेपाल"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... निरोजकुमार थापा | साउन ७, रामेछाप | नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (वि.सं १९८१–२०३५) को ३९ औं स्मृति दिवस आज देशैभर मनाईएको छ । वि.सं २००६ सालमा नेपाल"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाका संस्थापक महासचिव पुष्पलालको ३९ औं स्मृति दिवस देशैभर मनाइयो

२०७४, ७ श्रावण शनिबार १२:२५

निरोजकुमार थापा | साउन ७, रामेछाप | नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (वि.सं १९८१–२०३५) को ३९ औं स्मृति दिवस आज देशैभर मनाईएको छ । वि.सं २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरि संस्थापक महासचिव बन्नुभएका श्रेष्ठलाई नेपाली वाम–लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष मानिन्छ । श्रेष्ठले राणा शासन हटाएर नेपालमा प्रजातन्त्र ल्याउन अग्रणी भूमिका खेलेका थिए ।

यसैबीच नेपाका एमालले आज आफ्ना पार्टीका संस्थापक महासचिव पुष्पलालको  स्मृति दिवसका अबसरमा राजधानीमा स्मृति सभाको आयोजना गरेको छ । यता गृह जिल्ला रामेछापमा पनि पुष्पलालको सालिकमा माल्र्यार्पण गरि उनको सम्झना गरिएको छ । जन्मथलो भंगेरी र सदरमुकाम मन्थलीको हाटेचौरमा रहेको उनको सालिकमा आज बिहान एमाले नेता कार्यकर्ताले माल्यार्पण गरेका छन ।

स्मृति सभामा एमाले केन्द्रीय सदस्य देवशङ्कर पौडेलले नेपालमा लोकतन्त्र ल्याउन एमालेले निकै संघर्ष गरेको र त्यसको सुरुवात पुष्पलालले नै गरको बताएका छन । पुष्पलालले कम्युनिष्ट आन्दोलनको अगुवाई नगरेको भए नेपालमा आजसम्म पनि सामन्ति र शोषकले अधिपत्य जमाईरहेको हुने थिए भन्दै पौडेलले वर्गीए विभेदलाई निमूृल पार्न जनताका छोराछोरी पनि राज्यको नीतिनिर्माण तहसम्म पुग्नुपर्छ भन्ने कदम चालेको बताए ।

जनताका छोराछोरीले पनि पढलेख गर्न पाउनुपर्छ भन्ने सोचका साथ पुष्पलालले आन्दोलन थालेकाले नै आज नेपालको सर्वोच्च तहमा महिला र जनताका छोराछोरी पुगेको पौडेलको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै