२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कांग्रेस ज्वालामुखी ५ (खरी)को अगुवा कार्यकर्ता भेला सम्पन्न

७ श्रावण २०७४, शनिबार १५:२४


साउन ७, काठमाडौँ | नेपाली कांग्रेस ज्वालामुखी ५ खरीको आयोजनामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । 

काठमाडौँको बनस्थली स्थित च्छोरोल्पा ब्यानक्वेटमा आयोजित भेलामा कार्यक्रममा बोल्दै स्थानीय कांग्रेस नेताहरुले खरीमा निर्वाचनमा बेहोर्नु परेको हारको बिषयमा बिभिन्न समिक्षा गरेका थिए । कार्यक्रममा हारको परिणाम आउनुमा तयारी र संगठन चुस्त नरहनु पहिलो कारण रहेको भन्दै आगामी दिनमा संगठनलाई बलियो बनाउँदै लैजानुपर्ने नेताहरुले समिक्षा गरे । 

कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सभापति रमेश धमलाको अध्यक्षता र रामबाबु अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमा नेपाली कांग्रेसका जिल्ला सभापति धमला सहित नेपाली कांग्रेस क्षेत्र नम्बर १ का पुर्व सचिव गोपाल ढकाल, स्थानीय तह निर्वाचनमा खरीमा उठेका कांग्रेस उम्मेदवारहरु र स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा