टेक शाही | साउन ८, डोल्पा | नेपालमा कम्यूनिष्टको स्थापना गर्ने जननायक पष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवस ३९ वटा विरुवा लगाएर मनाइएको छ । नेपाल बुद्धीजिवी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही | साउन ८, डोल्पा | नेपालमा कम्यूनिष्टको स्थापना गर्ने जननायक पष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवस ३९ वटा विरुवा लगाएर मनाइएको छ । नेपाल बुद्धीजिवी "/>

2026-09-03 11:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

३९ वटा बिरुवा लगाएर कम्यूनिष्टका सस्थापक पुष्पलालको ३९ औँ स्मृति दिवस मनाइयो


टेक शाही | साउन ८, डोल्पा | नेपालमा कम्यूनिष्टको स्थापना गर्ने जननायक पष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवस ३९ वटा विरुवा लगाएर मनाइएको छ । नेपाल बुद्धीजिवी परिषद डोल्पाको आयोजनामा दूनै हरियालिमा २० वटा बकाइनो र १९ वटा डालेघाँसका  बिरुवा लगाएर स्मृति विसब मनाएको हो । 

नेपाल बुद्धीजिवी परिषद डोल्पाको आयोजनामा नेकपा एमाले निकट सम्पूर्ण भातृ सँगठनका पदाधिकारि र दुनै हारियालि परिवारद्धारा दूनै हरियालिमा बिरुवा लागाएर जननायक पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवस मनाइएको नेपाल बुद्धिजीवि परिषद डोल्पाका अध्यक्ष आङ बहादुर लामाले बताए । 

दुनै हरियालिमा ३९ वटा बिरुवा लगाए पछि ठुलो सँख्यामा उपस्थित भएका स्मृति दिवसका सहभागिले पुष्पलालको तस्वीरमा अबिर,फुलमाला र राइकाले माल्र्यापण गरि कम्यूनिष्ठका सँस्थापक पुष्पलाललाइ स्मरण गरेका थिए । एक जननायकको स्मृतिमा बिरुवा लगाइ मनाउन पाउनू पुण्याको काम गरेको दुनै हरियालि परिवारका सल्लाह्कार सुरेन्द्र ढकालले बताए । 

दूनै हरियालि परिवारले सुख्खा पाखामा २०७२ साल आषाढ महिना देखि बिभिन्न जातका बिरुवा लगाउन सूरु गरेको हो । हाल हरियालिमा बिभिन्न जातका २ सय वटा बिरुवा हुर्केका छन । कोहि ब्यक्तिको जन्मीदा या मृत्यू पछिको स्मृतिमा हरियालीमा बिरुवा लगाएर पुण्याको काम गर्ने गरेको दुनै हरियालिका अर्का सल्लाह्कार हँश बहादुर शाहीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट