२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको समीक्षा- हाम्रो साथले कहिले कांग्रेस, कहिले एमाले ठूलो पार्टी बनिरहे, अब गल्ती दोहोर्‍याउँदैनौं

२०८१, १२ फाल्गुन सोमबार १६:५७

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सबैतिरबाट अहिले आफूलाई सरकारमा नजान सुझाव आएकाले अहिले सरकारतिर नभई ध्यान जनतासँगै भएको बताएका छन्।

हुलाकी मार्गकेन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियानको उद्घाटन गर्दै अब माओवादी आफ्नै शक्तिमा चुनाव लड्ने बताए।

उनले थपे, ‘हामी एक्लै चुनाव लड्न सक्दैन भनेर प्रचार गरियो। हामीले सहकार्य गरेर ठूलो त भएनौं। कांग्रेससँग सहकार्य गरेर पनि माओवादी ठूलो त भएन। एमालेसँग सहकार्य गर्दा पनि ठूलो भएन। बरु हामीले जोसँग सहकार्य गर्यो त्यही पार्टी ठूलो भयो। हामी जतिबेला हामी तिनीहरुसँग सहकार्यमा नहुँदा हामी ठूलो थियौं। त्यसैले हामीले संकल्प गर्यौं हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं।’

उनले स्थानीय तहको उपनिर्वाचनमा माओवादी पहिलो भएको दाबी गरे। उनले कांग्रेस र एमाले मिलिरहे माओवादी ठूलो पार्टी बन्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु