२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेल्फी खिच्न छोडिदिनुहोस्, नत्र यस्तो रोगको सिकार भइएला !

११ श्रावण २०७४, बुधबार ०८:२१


यदि तपाई पनि अनस्पट मोमेन्ट सेल्फी खिच्नमा शौकिन हुनुहुन्छ भने, होसियार हुनु जरुरी छ । किनकी सेल्फी खिच्ने तपाईको बानीले तपाईको शरीरमा धेरै नराम्रो असर पुग्न सक्छ । 

अनुहार सुख्खा हुन्छ

चिकित्सकहरुका अनुसार सेल्फीको असर छालामा बढी पर्छ । जुन साइडबाट तपाइले सेल्फी खिच्नुहुन्छ, त्यो साइडको छाला अर्को साडको तुलनमा बढी सुख्खा हुन जान्छ । सेल्फीका कारण तपाईको अनुहारको छाला यति खराब हुन पुग्छ, कि कुनै पनि क्रिम या औषधीको प्रयोगले त्यसलाई ठीक गर्न सकिदैन । मोवाइलबाट सेल्फी लिँदा अनुहारमा पर्ने असर घामको किरणले पर्ने असरभन्दा खतरानाक हुने विभिन्न अनुसन्धानहरुले देखाइसकेको छ । 

छालामा चाउरी पर्ने

लगातार सेल्फी लिँदा तपाईको अनुहारको छालामा चाउरी पर्न जान्छ । साथै छाला बुढो देखिन सक्छ । मोबाइल फोनबाट निस्कने प्रकाशले सीधै डीएनएमा पनि असर पुर्याउँछ । जसले छालाको प्राकृतिक गुणमै असर पर्न जान्छ । 

सेल्फाइटिस रोगको सिकार

सेल्फी लिने बानी यदि लतमा बदलियो भने तपाई सेल्फाइटिस रोगको चपेटमा आउन सक्नुहुन्छ । यो रोगबाट पीडित महिलाको दिमागमा सधैं एउटा भुत सवार हुन्छ कि, कुन ठाउँमा सेल्फी लिने र कति छिटो सेल्फीलाई सामाजिक सञ्जालमा सेयर गर्ने । उनीहरुको ध्यान सेल्फी लिने र सामाजिक सञ्जालमा सेयर गर्नेमा मात्रै केन्द्रित हुन्छ । 

हालै अमेरिकन साइकोलोजिक एसोसिएशन (एपीए)ले औपचारिक रुपमा ‘सेल्फाइटिस’ नामक बिमारीबारे औपचारिक घोषणा गरेको हो । यो बिमारीमा तपाईलाई समय समयमा सेल्फी खिच्ने मन लाग्ने छ र त्यसलाई जतिसक्दो छिटो सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर)लगायतमा सेयर गर्ने मन लाग्ने छ । -एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण