२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनलाई असहयोग गरेको भन्दै ज्ञानेन्द्र शाहीको आक्रोश– अब चुनाव नगरी कार्यकर्ता भर्ती गर्नु

२०८१, १३ फाल्गुन मंगलवार १४:४१

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रमुख प्रशासकीय अधिकृत नपठाएर सरकारले काठमाडौं महानगरका मेयरलाई असहयोग गरेको आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा शाहीले स्थानीय तहमा कर्मचारी नपाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका हुन् ।

‘गाउँमा सिंह गयो दरबार गएन, ओली सरकारबाट जनताको भलो भएन,’ शाहीले भने, ‘नयाँसँग डर लाग्छ भने अब स्थानीय तहको चुनाव नगराउनुस्, कार्यकर्तालाई टीका लगाइदिएर जिम्मा दिनुस् । नत्र देशभरिका स्थानीय तहलाई ठप्प पार्न पाइँदैन ।’

सरकारले प्रशासकीय अधिकृत नपठाउँदा महानगरका कर्मचारी तथा सफाइ मजदुरले तलब खान नपाएको उनले बताए ।

शाहीले यसअघि पनि तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकारलाई दबाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा