दार्चुला जिल्लाको लेकम गाउँपालीका ५ मैखोलीमा जन्मेर हाल अध्ययनको सिलसिलामा जापानको पकुओकामा बस्दै आउनुभएका युवा गायक दिलेन्द्र जोशीको अन्त्यन्तै सुमधुर तिज गीत बजारमा आएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दार्चुला जिल्लाको लेकम गाउँपालीका ५ मैखोलीमा जन्मेर हाल अध्ययनको सिलसिलामा जापानको पकुओकामा बस्दै आउनुभएका युवा गायक दिलेन्द्र जोशीको अन्त्यन्तै सुमधुर तिज गीत बजारमा आएक"/>

2026-09-19 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

युवा गायक दिलेन्द्र जोशी तीज गीत ‘झुम्का हरायो’बाटै चर्चाको शिखरमा (भिडियो)

दार्चुला जिल्लाको लेकम गाउँपालीका ५ मैखोलीमा जन्मेर हाल अध्ययनको सिलसिलामा जापानको पकुओकामा बस्दै आउनुभएका युवा गायक दिलेन्द्र जोशीको अन्त्यन्तै सुमधुर तिज गीत बजारमा आएको छ । 

जापान मै बसेर पछिलो समय गीत संगीतलाई निरन्तरता दिदै आउँनुभएका गायक जोशीले साङगेतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । चर्चित परदेशी गायक जोशीले जापानको पकुओकामा बसेपनि सुदुरपस्चिमको देउडादेखि पुर्बको रोइला सम्मका दर्जन गीतहरु बजारमा ल्याउँन सफल हुनुभएको छ ।

लोकदोहरी तथा देउडा गायक भनि चिनिने जोशी बहुप्रतिभाको धनी हुनुहुन्छ । आफैले गीत लेख्नु हुन्छ, आफैले संगीत भर्नु हुन्छ र आफैले स्वोर दिनुहुन्छ । 

मायालाइ पैसामा किन्छु नभन लोकदोहोरी गीतबाट सांगीतिक यात्रा सुरुगर्दै अहिले सम्म निकै चर्चा कमाइ सकेका जोशीले नेपाली नारिहरुको महान चाड हरीतालीका तीजको अवसरमा देउडा तीज गीत बजारमा ल्याउन सफल हुनुभएको छ । 

निकै राम्रो आस गरेर तिज गीतलाइ बजारमा ल्याएको छु, सबैले मन पराइदिनुहुने छ । साझासवाल अनलाइनसंग कुरागर्दै जोशीले भन्नुभयो । 

झुम्का हरायो तिज गीत जसमा स्वर, सब्द, संगीत जोशी आफ्नै छ । 

भने केटि तर्फको स्वोरमा चर्चित गायिका सम्झना भण्डारीले साथ दिनुभएको छ । त्यसैगरी केटा मोडेलमा चर्चित मोडेल तथा निर्देशक संकर बिसी र आरुसी मगरले गरेका छन् उक्त गीतको बजार व्यवस्थापन भने सुभारम्भ डिजिटलले गरेको छ । प्रस्तुति: लोकेन्द्र प्रशाद जोशी/दार्चुला 

भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई