६ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एमालेको सचिवालय बैठक आज बस्दै

४ चैत्र २०८१, सोमबार ०८:४३

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको आज सचिवालय बैठक बस्दैछ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको हो ।

बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुने बताइएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल पछि राजतन्त्र समर्थकहरू सक्रिय भएपछि सरकारले दबाब महसुस गरिरहेका बेला बस्न लागेको एमालेको यस बैठकलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविमा नेविसंघका कार्कीको उम्मेदवारी तत्काललाई कायम राख्न अदालतको आदेश २५ करोडसहित टोखाबाट समातिएका लामालाई राजश्व अनुसन्धान पठाइयो भारतीयलाई नेपाली नागरिकता- ‘नक्कली बुवा’ पक्राउ, सिफारिस गर्ने वडाध्यक्ष र सचिवलाई उन्मुक्ति दुर्गेशले एसईई परीक्षाभर कन्सर्ट नगर्ने पूर्वराजा ज्ञानेन्द्र शाह गोरखाको धार्मिक भ्रमणमा, गोरखनाथ र मनकामना मन्दिरको दर्शन गर्ने अन्तरिक्षमा फसेका यात्री ९ महिनापछि पृथ्वीमा फर्किए सरकारलाई अमरेशकुमारको चुनौती- २५ करोड कुनै भरियाको हुँदैन, मालिक समातेर देखाउनू हमासलाई इजरायलको चेतावनी: यो त सुरुवात मात्र हो बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ, दुई बालिकाको उद्धार चैत २४ गते सार्वजनिक बिदा, यी हुन् मन्त्रिपरिषद्का निर्णय प्रेमीसँग मिलेर श्रीमानको हत्या: शव लुकाउन १५ टुक्रा बनाएर ड्रममा राखी सिमेन्टले सील, कसरी पत्ता लाग्यो घटना? स्ववियु निर्वाचन : कुन संगठनले कति कलेजमा जिते ? ट्रम्पसँगको वार्तापछि पुटिनले युक्रेनमा युद्ध रोक्न राखे यस्ता सर्त यौन व्यवसाय सम्बन्धी अभिव्यक्तिमा कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोबार? बानेश्वर बहुमुखी क्याम्पसमा क्रान्तिकारीका भूमिराज अधिकारी विजयी संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ? यी प्रदेशमा आज चट्याङ्गसहित वर्षाको सम्भावना