लोकेन्द्र प्रशाद जोशी/साउन १५, दार्चुला । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुलाले २६ औ मनोज झपेन्द्र स्मृति दिवस को अबसरमा जिल्ला अस्पताल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन १५, दार्चुला । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुलाले २६ औ मनोज झपेन्द्र स्मृति दिवस को अबसरमा जिल्ला अस्पताल "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

२६औँ मनोज झपेन्द्र स्मृति दिवस: दार्चुलामा फलफुल बितरण र रक्तदान गरि मनाइयो

१५ श्रावण २०७४, आईतवार १३:४६


लोकेन्द्र प्रशाद जोशी/साउन १५, दार्चुला । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुलाले २६ औ मनोज झपेन्द्र स्मृति दिवस को अबसरमा जिल्ला अस्पताल दार्चुलाका बिरामीहरुलाइ फलफुल बितरण तथा रक्तदान गरेको छ । 

कर्मचारीहरुको हक हित र राष्ट्रिय हितको आन्दोलन गर्ने क्रममा राज्यपक्षबाट नै सहादत प्राप्त गरेका झपेन्द्र कार्की र मनोज जोशीको सम्झनामा रक्तदान तथा फलफुल बितरण कार्यक्रमको आयोजना गरीएको कर्मचारी संगठनले जनाएको छ ।

संगठनले जिल्ला अस्पताल दार्चुलाका २५ जना बिरामीहरुलाइ फलफुल बितरण गरेको हो भने संगठन आबद्ध २ जना कर्मचारीहरुले रक्तदान समेत गरेका छन । यस्तै आबश्यकता परेको समयमा रक्तदान गर्ने भनेर १६ जना को नामावलि संकलन  भएको र आबश्यकता पर्दा रक्तदानकालागी बोलाइने जिल्ला अस्पताल दार्चुलाका ल्याब असिस्टेन्ट दिपक बिष्टले बताउँनुभयो ।


कर्मचारीहरुले दुबैजनालाइ सहिद घोषणा गर्न राज्यसंग मागसहित देशभरी नै स्मृति दिवस मनाएका छन ।

बिगतबर्षहरुमा समेत स्मृति दिवसको अबसरमा रक्तदान, छात्रबृति बितरण, फलफुल बितरण लगायत रचनात्म कामहरु गर्ने गरेको संगठनले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य