2026-09-19 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुनसरीमा ट्रकको ठक्करबाट ट्राफिक प्रहरीको ज्यान गयो

चैत २३, सुनसरी । श्रीपुर ६ स्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर नखुलेको ट्रकको ठक्करबाट ट्राफिक प्रहरी जवानको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।

पहिचान खुल्न नसकेको पूर्वबाट पश्चिमतर्फ गईरहेको ट्रकले को५प ७७३० नम्बरको मोटरसाइकलमा कार्यालयबाट ड्युटी सकेर घरतर्फ जाने क्रममा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा कार्यरत ट्राफिक प्रहरी जवान पंकज यादव र पछाडी सवार इटहरी ४ का सानुभाई भुजेललाई सोमबार राति ठक्कर दिएको थियो ।

उक्त ठक्करबाट घाईते यादवको जिल्ला अस्पलात ईनरुवामा उपचारको क्रममा मृत्यु भएको छ भने घाईते भुजेलको धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको अस्थायी प्रहरी चौकी हरीपुरले जानकारी दिएको छ । ठक्कर दिने ट्रक र चालकको खोजी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई