साउन २०, काठमाडौँ ।  प्रभु बैंकले गत आर्थिक बर्षमा एक अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको अघिल्लो आर्थिक बर्षमा एक अर्ब १४ करोड रुपैयाँ ना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २०, काठमाडौँ ।  प्रभु बैंकले गत आर्थिक बर्षमा एक अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको अघिल्लो आर्थिक बर्षमा एक अर्ब १४ करोड रुपैयाँ ना"/>

२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गत आर्थिक बर्षमा प्रभु बैंकको नाफा एक अर्ब ७५ करोड

२०७४, २० श्रावण शुक्रबार ०७:२८


साउन २०, काठमाडौँ ।  प्रभु बैंकले गत आर्थिक बर्षमा एक अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको अघिल्लो आर्थिक बर्षमा एक अर्ब १४ करोड रुपैयाँ नाफा रहेको थियो। 

बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी दुई अर्ब ५२ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक बर्षमा खुद ब्याज आम्दानी एक अर्ब ९६ करोड रुपैयाँ रहेको थियो।

बैंकले सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकममध्ये एक अर्ब ७२ करोड १७ लाख रुपैयाँ राइट ब्याक समेत गरेको छ ।

बैंकले गत आर्थिक बर्षमा ८१ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो भने ६१ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो आर्थिक बर्षमा बैंकले ६० अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरि ४८ करोड २१ लाख रुपैयाँ ऋण लगानी गरेको थियो। 

 बैंकको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा दुई अर्ब पाँच करोड रुपैयाँ जम्मा भएको छ। बैंकको जगेडा कोष वृद्धि भएको हो ।अघिल्लो आर्थिक बर्षमा जम्मा ३६ करोड ६३ लाख रुपैयाँ मात्र थियो। 

बैंकको पूँजी कोष अनुपात अघिल्लो आर्थिक बर्ष १२.१३ प्रतिशत रहेकोमा गत आर्थिक बर्षमा घगेर ११.०५ प्रतिशत रहेको छ। बैंकको ल्याएको छ। अघिल्लो आर्थिक बर्षमा ८.३८ प्रतिशत रहेको खराब कर्जामा सुधार गर्दै गत वर्ष४.२९ प्रतिशत झारेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ