2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाएको छ। संगठनले सन् २००० देखि २०२३ सम्ममा ७१ प्रतिशतले मातृ मृत्युदर कम भएको जनाएको हो।

मातृ मृत्युदर प्रवृत्ति अनुसन्धानले १ लाख जीवित जन्ममा १४२ जना महिलाको मृत्यु हुने गरेको देखाएको छ । अध्ययनले नवजात शिशु मृत्युदरसमेत घटेको देखाएको छ। नवजात शिशु मृत्युदर प्रतिएक हजार जीवित जन्ममा १६ रहेको छ। मृत जन्मदर १ हजार जन्ममा १३ रहेको छ।

डब्लुुएचओले नेपालमा आमा र नवजात शिशुको स्वास्थ्यमा सुधार आए पनि विश्वभर भइरहेको सहायता कटौतीको कारण प्राप्त उपलब्धिहरू जोखिममा पर्न सक्ने जनाएको चेतावनी दिएको छ। डब्लुएचओले मातृमृत्युदर विश्वव्यापी ४० प्रतिशतले कमी आएको जनाएको छ। सन् २०२३ सम्म २६ लाख महिलाको गर्भावस्था र प्रसूति हुने क्रममा जटिलताका कारण ज्यान गुमाएको देखाएको छ। औसतमा प्रत्येक २ मिनेटमा एक आमाको मृत्यु हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई