"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"/>
2026-07-25 02:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुर मतपरिणाम: देवीको अग्रता उल्टिदै, ४ मतको अग्रता (अपडेट)

साउन २१, काठमाडौँ | भरतपुर महानगरपालिकामा नेकपा एमालेले जित्ने सम्भावना न्यून बनाउदै रेणु र देवी बीचको अग्रता ४ मतमा झरेको छ (अपडेट) । 

पछिल्लो मत परिणाम अनुसार देवी ४ मतले मात्र रेणुभन्दा अग्रतामा छन् तर जुन हिसावले अग्रता झरेको छ, त्यसले रेणुले अग्रता लिन सुरु गर्ने देखिएको छ । मत परिणाम अनुसार अहिले एमाले उम्मेदवार देवीको खातामा ४२ हजार ४ सय १८ मत छ भने रेणुको खातामा ४२ हजार ४ सय १४ मत छ । 

४ मतले देवीले अग्रता गरेको पुष्ट जानकारी प्राप्त गरिएको छ भने मतगणनामा संलग्न एक जना कर्मचारीले दिएको पछिल्लो जानकारी अनुसार रेणुले २ मतके अग्रता सुरु गरिसकेकी छन् । 

(ताजा अपडेट पाईराख्न यहाँ क्लिक गर्नुहोस)

पछिल्लो ताजा मत परिणाम 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ