2026-09-18 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट विदुरवासी धमिलो पानीलाई तीन सय रुपैँयासम्म तिर्न बाध्य

साउन २४, नुवाकोट । बर्षौदेखि खानेपानी अभाव झेल्दै आएका सदरमुकाम विदुरवासीले उपभोक्ता समिति नै बनाएर पानी वितरण गरिदा पनि सुख पाएनन् ।

समितिले पठाउने पानी असाध्यै धमिलो छ, खानै मिल्दैन । त्यस्तै पानीलाई पनि उनीहरू अढाई सयदेखि ३ सय रुपैयासम्म तिर्न बाध्य छन् । विदुर खानेपानी उपभोक्ता समितिले ८–९ वर्षयता त्रिशूलीबाट संकलित लेदो पानी सोझै बाडिरहेको छ ।

सदरमुकाममा २ हजार ३ सयभन्दा बढी उपभोक्ता छन्। ‘बस्तुलाई समेत खुवाउन नमिल्ने लेदो पानी आउ“छ धाराबाट,’ विदुर नपा–२ का रामकृष्ण पाण्डेले

भने, ‘कसरी खानु, लुगा धुनु ? यस्तो लेदो पानीको पनि २ सय ५० रुपैया ?’

वडा १, २, ४ र ५ मा उक्त पानी वितरण हुन्छ, जहा“ जनघनत्व बढी छ । वडा ४ स्थित दुई दर्जनभन्दा बढी सरकारी कार्यालयले पनि धमिलै पानी उपभोग गर्छन्। आयोजनाको भर नभएपछि स्थानीय बासिन्दा पिउने पानी जुटाउन वरपरका मूल र ढुंगेधारा धाउन बाध्य छन् । 

नजिक मुहान नहुनेहरू गाडी, मोटरसाइकल र स्कुटीमा गाग्री बोकेर धाउ“छन्। उनीहरू कदमफेंद, ढुंगेको सिमलफेंद, बाद्रे, कालीखोला मुहानसम्म पुग्छन्।

उपभोक्तालाई स्वच्छ सफा पानी खुवाउने भनी आयोजना बनाइए पनि धमिलो पानी उपभोग गर्नुपरको अर्जुन रावलले गुनासो ‘महिनैपिच्छे ३ सय तिरिरहेका छौं,’ उनले भने, ‘तर, जारको पानी किनेर खानुपरिरहेको छ ।’ बर्खामा सधैं पिउने पानीको हाहाकार हुने होटल व्यवसायीको भनाइ छ -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई