2026-07-25 02:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

चार दिनपछि वडा अध्यक्षको शव मेल्लेख पुर्याइयो

कमल रावल/साउन २४, अछाम । बाजुराको बडिमालिकामा लेक लागेर शनिबार मृत्यु भएका अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षको शव चार दिन पछि हेलिकप्टर मार्फत मेल्लेख पुरयाईएको छ । 

आईतबरबाट नै हेलिकप्टर मार्फत ल्याउन नियमित पहल भए पनी मौसम खराबिका कारण ल्याउन सकिएको थिएन मौसममा केहि सुधार आएसँगै मंगलबार बिहान मात्र सम्भव भएको हो ।

 वडा अध्यक्ष अध्यक्ष रामबहादुर बोहराको शव त्रिवेणी नगरपालिका ९ लौरी विनायक भन्ने स्थानमाबाट नेपाली सेनाको हेलिकप्टर बिहान शोडषादेविको नन्देश्वरी माविमा ल्याण्ड भईसकेपछी त्यसपछि मौसममा सुधार आएसंगै बिहान ११ बजेर ३५ मिनेटमा N A 057 नम्बरको हेलिकप्टरले मेल्लेखमा उहाँको घर नजिकै कोदो बारिमा ल्याण्ड गराएर पुरयाईएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपि निरञ्जन दत्त भट्टले जानकारी दिए । 

शव आफन्तलाई बुझाएर प्रहरी सहितको टोलि बाजुरा मार्तडितर्फ गईसकेको उनले जानकारी दिए । यतिबेला मेल्लेखमा शव पुगिसकेपछी उनका आफन्त, शुभेच्छुक, सुभचिन्तकको घुईचो लागेको छ । 

उहाँको अन्तिम दाहासस्कार भोलि मात्र गरिने पारिवारिक स्रोतले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ