Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

प्लानर मेसिनमा समस्या, जुफाल बिमानस्थलमा काम ठप्प

By kit

टेक शाही/साउन २४, डोल्पा । डोल्पाको जुफाल बिमानस्थल कालो पत्रे गर्ने प्लानर मेसिनमा समस्या आएपछि कालो पत्रेको काम ठप्प भएको छ ।

दैनिक १५ देखि २० मिटर सम्मको धावन मार्ग काम गरि रहेको मेसिनमा समस्या अँए पछि ३ दिन देखि बन्द भएको जुफाल बिमानस्थलको कार्यालयले जानकारि दिएको छ ।

कुल ५ सय ६० मिटर धावन मार्ग रहेको जुफाल बिमानस्थलको काम झण्डै २ महिनामा ३ सय ७० मिटर बरावर काम सम्पन्न भएको आयोजनाका प्राबिधिक प्रमूख बिर प्रसाद शाहीले बताए ।

कालिका सिद्धि साइ कन्स्टक्सन जेबिले निमार्णको जिम्मा लिएको र आफुले डोल्पाली जनता र डोलपाको हालको अबस्थालाइ नियाल्दै कामलाइ रात दिन गरेर सम्मपन्न गर्ने लक्ष्यमा लागी रहेको शाहीले बताए । उनले भने मेसिनमा समस्या आयो अबको २ दिनमा मेसिनको सामान आउछ कम तिव्र गर्छौ ।

अधिकाँश यात्रुहरु जोखिम पूर्ण यात्रा गर्दै पदैल जाने गरे पनि बिरामीहरुको लागि भने कुनै पनि माध्यायम छैन ।

आर्थिक भएकाहरुले प्रति ब्यक्ति ५० हजार रुपैया तिरेर हेलिकप्टर चढ्ने गरे पनि सर्वसाधारणको लागि भने कुनै यातायातका साधान छैनन छिटो निमार्णमा लाग्न नेपाल पत्रकार महाँसघ डोल्पाका अध्यक्ष बबिकिशोर गूरुगँले आग्रह गरे ।

महगि दैनिक अकाशिदै गएको छ भने दैनिक उपभोग्य समान मौजात सकिदै गएको छ । दैनिक उपभोगया समान ढुवान गर्न कुनै पनि यातायातका माध्यायमहरु नभएकोले डोल्पा अघोषित नाका बन्दीमा परेको नागरिक गुनासो छ ।

दशै पनि नजिक आउन लाग्यो हामी पनि घर जानु पर्छ एक बर्ष भइ सक्यो डेल्पामा बसेको बिमानस्थलको काम गर्न हामीलाइ पनि हतार छ बिमानस्थलामा काम गर्ने क्रसर प्राबिधिक राधाकृष्ण श्रेष्ठले बताए । उनले भने हामी डोल्पालीका पिडा बुझदछौ त्यसैले तर रात दिन काम गरि रहेका छौ ।