२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु, दुईजना गम्भीर घाइते

२०७४, २५ श्रावण बुधबार ११:२१

साउन २५, मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका– ९ स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट आज दिउँसो एक साइकलयात्रीको मृत्यु भएको छ, भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख २३२३ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेका तीनवटा साइकललाई ठक्कर दिँदा साइकलमा सवार मोरङ सुन्दरहरैचा– ११ बस्ने ५२ वर्षीय सूर्यबहादुर न्यौपानेको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । 

बसको ठक्करबाट साइकलयात्री सोही ठाउँकी १७ वर्षीया पूर्णिमा घिमिरे र ३७ वर्षीया मञ्जु मिश्र गम्भीर घाइते छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरेहको छ भने बस र चालकलाई इप्रका बेलवारीले नियन्त्रणमा लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना