साउन २६, काठमाडौं । गृह मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । 

गृहमन्त्री जनार्दन शर्माले एकै पटक यति धेरै सिडि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २६, काठमाडौं । गृह मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । 

गृहमन्त्री जनार्दन शर्माले एकै पटक यति धेरै सिडि"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३१ जिल्लाका सिडिओेको सरुवा, को-कहाँ भए सरुवा ?

२०७४, २६ श्रावण बिहीबार ०८:२२


साउन २६, काठमाडौं । गृह मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । 

गृहमन्त्री जनार्दन शर्माले एकै पटक यति धेरै सिडिओको सरुवा गरेका हुन् । काठमाडौंको सिडिओको जिम्मा केदारनाथ शर्माले पाएका छन् । विनोद शाहलाई पर्सामा, ऋषिराम तिवारीलार्य झापामा, रामप्रसाद आचार्यलाई मोरङमा, श्यामप्रसाद भण्डारीलाई धादिङमा, बाबुराम श्रेष्ठलाई महोत्तरीमा पठाइएको छ ।

यस्तै जनकराज पन्तलार्य ओखलढुंगामा, भुपेन्द्र थापालाई सोलुखुम्बुमा, कृष्णबहादुर घिमिरेलाई प्युठानमा, लक्ष्मण विक्रम थापालाई दोलखामा, हिरादेवी पौडेललाई रसुवामा, जनार्जन गौतमलाई दार्चुलामा, कृष्णप्रसाद अधिकारीलाई म्याग्दीमा, मोहन जिसीलाई ताप्लेजुङमा, चोमेन्द्र न्यौपानेलाई धनकुटामा र धर्मनन्द जोशीलाई बझाङको सिडिओमा सरुवा गरिएको छ ।

भागिरथ पाण्डेलाई सप्तरीमा, महेश आचार्यलाई स्याङ्जामा, विरेन्द्र कुरमार यादवलाइ गहमन्त्रालयमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना