महेन्द्र जिसी ,

डा गोबिन्द केसी लाई 

उनका केही आलोचक हरुले 

पागल भन्दा रैछन ।

म पनि उनलाई पागल नै भन्छु

किनकी उनी साच्चिकै पागल हुन

जब म उनको बिचारहरु सुन्छु 

जब उनी बारम्बार अनशनमा ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र जिसी ,

डा गोबिन्द केसी लाई 

उनका केही आलोचक हरुले 

पागल भन्दा रैछन ।

म पनि उनलाई पागल नै भन्छु

किनकी उनी साच्चिकै पागल हुन

जब म उनको बिचारहरु सुन्छु 

जब उनी बारम्बार अनशनमा ब"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

धन्यवाद ति आलोचकहरलाई …

२७ श्रावण २०७४, शुक्रबार ०५:२९

महेन्द्र जिसी ,

डा गोबिन्द केसी लाई 

उनका केही आलोचक हरुले 

पागल भन्दा रैछन ।

म पनि उनलाई पागल नै भन्छु

किनकी उनी साच्चिकै पागल हुन

जब म उनको बिचारहरु सुन्छु 

जब उनी बारम्बार अनशनमा बस्छन् ।

मलाई लाग्छ यी  साँच्चै पागल नै हुन

र यो युगमा यति धेरै पागल 

अरु कोहि पनि छैन् ।

यसमा कुनै संखा नै छैन

कि उनी पागलै हुन,

किनकी उनी देश हितको कुरा गर्छन् 

जनताको अधिकारको कुरा गर्छन् 

भ्रष्टाचार र माफियाको विरुद्ध लड्छन

स्वास्थ जस्तो संबेदनसिल क्षेत्रमा

सुधारको कुरा गर्छन । अनि आÏनै स्वाथ्यसँगे पैँठे जोरी खेल्छन 

अनि  पागल  हैनन त । 

र यस्ता पागलहरु यो देशमा 

न्यून जन्मिनछन र महामानव बन्छन ,

इतिहासमा राष्ट्रिय एकताका 

महानायक पृथ्वीनारायण शाह देखि 

राष्ट्रिय सहिद हरु 

शुक्रराज

धर्मभक्त

दसरथ 

गंगालाल

लगाएत महामानब बिपि कोइराला 

मदन भण्डारी अनि

 महाकवी लक्ष्मी प्रसाद देवकोटा , र 

जनयुद्धका १७ हजार सहिद जस्ता 

राष्ट्रभक्तहरु सबै पागल थिए 

किनकी यिनी हरुले 

देशलाई पहिलो प्राथमिकतामा 

जो राखेका थिए राख्दै आएका छन । 

आज डाक्टर गोबिन्द केसी लाई 

देख्दा मलाई यस्तै लाग्छ

यो देशका केही आमा हरुको 

कोखमा यस्ता पागल हरु 

अझै जन्मिदा रैछन 

जो केवल जनता र 

देशको लागि सोच्छन

निजि स्वार्थ भन्दा माथी उठेर 

अरुको  जनताका लागि सोच्छन

यी पागल नै हुन 

किनकी आजको यो 

अवसरवादि समाजमा 

आदर्श लाई मुर्खता

अनि देश प्रेमलाइ 

पागलपन सम्झिनु नौलो  विषय होईन ।

डा केसी पागल नै हुन

यहाँ यस्ता मान्छे लाई

पागल नै भन्नुपर्छ 

धन्यवाद ति आलोचक हरुलाइ

जसले डा केसी लाई 

संत भनेन

म डा गोबिन्द केसीको

पागलपन लाई सलाम गर्दै 

ईश्वर संग यहि प्राथना गर्छु 

यिनको पागलपन कहिलै निको नहोस् 

र अरु मान्छेहरुमा पनि 

यस्तै पागलपन देखियोस

अनि ममा पनि छिटै यस्तै 

पागलपनको आगमन होस, र देश  जनताका अधिकारका कुरा गनै पाईयोस सुन्न पाईयोस 

फलेवास नगरपालिका  ३ पर्वत ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु