भाष्कर के.सी | साउन २८, कञ्चनपुर | कन्चनपुरमा अखिल क्रान्तिकारी जिल्ला सदस्य डम्बर बहादुर जाग्रीको घाटी रेटी हत्या गरिएको छ ।


शिद्धनाथ विज्ञान क्याम्पसमा  बि."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर के.सी | साउन २८, कञ्चनपुर | कन्चनपुरमा अखिल क्रान्तिकारी जिल्ला सदस्य डम्बर बहादुर जाग्रीको घाटी रेटी हत्या गरिएको छ ।


शिद्धनाथ विज्ञान क्याम्पसमा  बि."/>

2026-09-19 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुरमा अखिल क्रान्तिकारी जिल्ला सदस्य जाग्रीको घाटी रेटी हत्या

भाष्कर के.सी | साउन २८, कञ्चनपुर | कन्चनपुरमा अखिल क्रान्तिकारी जिल्ला सदस्य डम्बर बहादुर जाग्रीको घाटी रेटी हत्या गरिएको छ ।

शिद्धनाथ विज्ञान क्याम्पसमा  बि.एस्सी चौथो वर्ष अध्ययन गर्दै गरेका तथा सोहि क्याम्पसको होस्टेलको क्यान्टिन सञ्चालन समेत गर्दै आएका २३ बर्षीय जाग्रीको आज विहान ८:३० बजे घाटी रेटी हत्या भएको हो  । 

आज विहान क्याम्पसमा कार्यक्रम भएकोले होस्टेलका सबै विद्यार्थी उक्त कार्यक्रममा सहभागि हुन क्याम्पस तर्फ गएको बेला क्यान्टिनमा उनि लगायत खाना बनाउने कुक भारतीय नागरिक सुरेन्द्र सिह रावत र उनका दुई सहयोगी सुरज राना र एक अर्को मात्र भएको अवस्थामा उनको घाटी रेटी हत्या भएको हो । हत्या पछी कुकु र उनका दुई सहयोगीलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ भईरहेको छ । केही दिन देखि कसैसँग नबोल्ने, झोकिएर बस्ने जस्ता व्यवहार गरेका जाग्री अखिल (क्रान्तिकारी)का जिल्ला सदस्य तथा पूर्व सिद्धनाथ विज्ञान क्याम्पसका मूल एकाइ कमिटी अध्यक्ष समेत हुन् ।

उक्त घटनाको लागि नेपालगंञ्जदेखि तालिम प्राप्त कुकुर केही बेरमा नै कञ्चनपुर पुग्ने र घटनाको सत्यतथ्य पत्ता लागाई छोडने एसपी प्रकाश चन्दले बताउनु भयो ।

उता घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कडा भन्दा कडा सजाय दिनु पर्ने अन्यथा कडा भन्दा कडा आन्दोलनमा जाने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पे्रस विज्ञप्ती मा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो